### ### SMART SCHOOL BUS ### ###
(Launched First Time In Asia)
Many Children require a safe school bus to pick up and drop to the school and vice-versa on regular basis. Now a days with the increase in the crime rate, especially the crime against children and accidents, parents worry about their children when they are going to schools.
Hence , the reliable management system of school bus in today’s world has increased largely .Keeping this point in view, we have actualized the concept of “SMART BUS” for our bus students .Thus in order to ensure safety ,we have equipped our school bus for safe and secure transportation to our children in the following ways:-
⦁ The automated door opens and shuts under the control of the control of the bus driver.
⦁ A “STOP” sign with flashlight is displayed, whenever is required ,to save the children and bus as well.
⦁ Besides, the emergency flashlights are used to alert all the vehicles around the school bus to avoid any untoward incidents.
⦁ GPS system is used in the bus to see the current location and to track the bus in real time.
⦁ Using mobile phone, we can check the speed of the vehicle and know whether the driver has crossed a certain speed limit or not.
⦁ Parents can easily identify whether or not their son/daughter is on the bus .
⦁ A back camera is also fixed in the bus that helps the driver to reverse the bus with ease without anyone’s help.
⦁ A front glass is fixed at the windshield to see the front view below the windshield before the bus is moved ahead.
hence, it is more efficient ,reliable and effective way resulting in greater reliability and security of each student’s arrival both at school and at home safely each day.
*** *** *** *** “Smart Teaching By Smart Board, & SMART SCHOOL BUS for child safety ” ….एसियामै पहिलो पटक प्रविधियुक्त स्कुल बस अब Happy Boarding School मा । *** *** *** *** Click here for Details about Smart School Bus *** *** *** ***
विश्व नै आज अव्यवस्थित सहरीकरण तथा ट्राफिक जामले आक्रान्त बनेको बेला नेपाल त्यसबाट अछुतो रहन सक्दैन । आज कैयौँ घटनाहरु सवारी चापका कारण घटिरहेका छन् । बिहान विद्यालय गएको छोरा बेलुका स–कुशल घरमा नआएसम्म अभिभावक निस्चिन्त रहन सक्नुहुदैन । यस्तै पसलमा दुध लिन होस् वा बजारमा तरकारी लिन किन नहोस् जहाँ गए पनि हामी हाम्रो बालबच्चाहरु घरमा नआएसम्म ढुक्क हुन सक्दैनौँ । यी सबैेको एउटौ मात्र कारण हो असुरक्षित यात्रा, सवारी चाप तथा अव्यवस्थित सहरीकरण । आजको युग प्रतिश्पर्धाको युग भएकाले मानिसलाई समयको वचत चाहिएकोे छ । समयको वचत तथा एकअर्काको विचमा भएको प्रतिश्पर्धाका कारण हुने घटनाका शिकार तपार्इँ हाम्रा नानीबाबुहरु बनिरहेका छन् । त्यसैले अहिलेको शैक्षिक तहमा शैक्षिक गुणस्तरका लागि विद्यार्थी,विद्यालय र अभिभावकहरु एकोहोरो दौडिरहेको अवस्थामा यस विद्यालयले शिक्षासँगै स्वास्थ्य शारीरिक तथा जोखिम न्यूनीकरणलाई ध्यानमा राखी निम्न सुविधा सम्पन्न स्कुल बस विद्यालयले भित्राएको छ ।
क) चालकले पछाडिबाट आएको सवारी क्यामेराबाट सजिलै देख्न सक्ने,
ख) विद्यार्थीले बाटोकाट्न लागेको बेला अन्य सवारीलाई समेत सावधान गराउने गरी स्वचालित STOP sign with flash light को प्रयोग हुने,
ग) सवारीको अगाडि नजिकैबाट बालबालिकाले बाटो काट्दा पनि चालकले देख्न सक्ने प्रविधि भएको,
घ) बालबालिका झर्ने र चढ्नेबेलामा बस रोकेपछि ढोका आफै खुल्ने र बन्दहुने प्रणाली भएको,
ङ) बस रोकेर बालबालिकालाई ओराल्ने र उकाल्ने बेलामा अन्य सवारीलाई समेत सावधान गराउने गरी बसको वरिपरी समेत बालिने स्वचालित FLASH LIGHT जडान भएको,
च) अभिभावकले आफ्ना नानीबाबुहरु कहाँ आए भन्ने जानकारी आफ्नै मोबाइलबाट पत्ता लगाउन सक्ने प्रविधि भएको ।